अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’ सार्वजनिक
मकालु खबर
२०७७ चैत ६ गते
काठमाडौँ । अन्जु पन्त र प्रमोद खरेलको आवाज रहेको गीत ‘उडायो पछ्यौरी’ सार्वजनिक गरिएको छ । भिडियोमा गरीमा शर्मा र सुरज श्रेष्ठ फिचर्ड छन् ।
गीतमा बाल के. न्यौपानेको शब्द रचना तथा सङ्गीत रहेको छ भने पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको छ ।
भिडियो निर्देशन सिरेन बरालले गरेका छन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ । दीपक गिरिको छायाङ्कन रहेको गीतमा सम्पादन अमृत चापागाईँको रहेको छ ।
मकालु खबर
२०७७ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित