ओलीसँग सयभन्दा बढी सांसदहरु छन् : प्रमुख सचेतक भट्टराई
२०७७ फागुन १५ गते

|प्रमुख सचेतकमा नियुक्त विशाल भट्टराई। तस्वीरः प्रधानमन्त्री सचिवालय|
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसदहरु भएको दाबी गरेका छन् ।
शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सचेतक भट्टराईले यस्तो दाबी गरेका हुन् । ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ,’ सचेतक भट्टराईले भनेका छन्, ‘म दबाबका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ ।’
२०७७ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








