‘टुना मुना’ भिडियो
२०७७ माघ २९ गते

वासुदेव केसी र विद्या तिवारीको स्वरमा गीत ‘टुना मुना’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत हरि लम्सालको छ । भिडियोमा जेबीका कार्की र राजीव थापाको अभिनय छ । धादिङको गोल्डेन भ्यालीमा छायाङ्कन गरिएको भिडियो मन्दिप बखुन्छेँले निर्देशन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
२०७७ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








