मनोवादको ‘यो बादल यो वर्षा’
२०७७ माघ २८ गते

काठमाडौँ । मनोवादको स्वर, शब्द तथा सङ्गीत रहेको गीत ‘यो बादल यो वर्षा’ सार्वजनिक भएको छ । भिडियोमा कुसुम गुरुङ र मौसम खड्का फिचर्ड छन् । एमएचआर सुरजले निर्माण गरेको भिडियोलाई निसान कश्यपले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन, नन्द अधिकारीको मेकअप तथा भावना थापाको सह-निर्देशन रहेको छ ।
२०७७ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








