‘झम तारा झम झम’काे भिडियो

शिशिर याेगीकाे श्वरमा रहेकाे लाेकप्रिय गीत झम तारा झम झमकाे भिडियाे सार्वजनिक भएकाे छ । कर्णाली पारी बाेलको भएपनि याे गीत झम तारा झम झमकाे थेगाेका कारण अझ बढी लाेकप्रिय मानिन्छ ।
सञ्जीवनी विकको शब्द रहेको गीतमा बीबी अनुरागीको सङ्गीत  छ । भिडियोमा वीरेन्द्र भट्टको निर्देशन, सम्पादन तथा छायाङ्कन रहेको छ । शृङ्गार भने निर्मला आचार्यको छ ।  यस अघि नै अडियो सार्वजनिक भएको गीतको भिडियो भने हालसालै मात्र  सार्वजनिक भएको हो ।

प्रतिक्रिया