लम्सालको गीत ‘ज्यानै फाल्नु पहिले’
२०७७ माघ २४ गते

काठमाडौँ । हरि लम्सालको गीत ‘ज्यानै फाल्नु पहिले‘ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत वसन्त लम्सालको रहेको छ । भिडियोमा राजेश हमाल र रिमा विश्वकर्माको साथमा बाल–कलाकार श्रीवानी थापाको अभिनय छ । भिडियोमा निकेश खड्काको निर्देशन, बुद्ध थापाको छायाङ्कन तथा विकास धमलाको सम्पादन छ ।
२०७७ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित








