पूजा र आकाशको ‘पुरानो घाउ’
२०७७ माघ २३ गते

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको गजल ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर रहेको ‘पुरानो घाउ’को शब्द चन्द्र प्रसाई ‘परिस्कृत’ले कोरेका हुन् । सन्तोष श्रेष्ठले संगीत भरेको गीतमा बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा आकाश र पुजालाई आकर्षक तरिकाले उतारिएको छ । भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ ।
२०७७ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








