म्यानमार ‘कू’ : क्षेत्रिय मुख्यमन्त्रीहरु रिहा
मकालु खबर
२०७७ माघ २० गते
काठमाडौं । म्यानमारमा सेनाले ‘कू’ गर्दै हिरासतमा लिएका क्षेत्रिय र स्थानीय मुख्यमन्त्रीहरु रिहा भएका छन् । मंगलबार उनीहरुलाई सेनाले रिहा गरेको हो । सोमबार सैन्य ‘कू’ गर्दै एक बर्षका लागि देशभर संकटकालको घोषणा पनि भएको छ ।
सोमबार सरकार सञ्चालन गर्ने नेताहरु, क्षेत्रीय र राज्यका मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका केन्द्रीय कार्यकारी सदस्यहरुलाई पनि पक्राउ गरिएको थियो । सो घटनामा अन्तर्राष्ट्रिय समुदायले बिरोध जनाई रहेको छ ।
मकालु खबर
२०७७ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित