नेपाली मोडल अभिनित ‘रहने दो…’

लामो समयदेखि मुम्बईमा रहेर संघर्श गरिरहेकी नेपाली मोडल लक्ष्मी बस्नेतद्वारा अभिनित हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आयाज उल हरुनको स्वरको ‘रहने दो…’ गीतको भिडियोमा लक्ष्मी बस्नेतसंगै मानव यादव र राज बैकले अभिनय गरेका छन् । आर स्वामीले उक्त भिडियो निर्देशन गरेका हुन् । गीतलाई आयाज हल हरुनले संगीतबद्ध गरेका हुन् ।

https://www.youtube.com/watch?v=PO4s2ejbGvo&feature=emb_err_woyt

प्रतिक्रिया