बुद्धी र मेनुका फिचर्ड ‘कान्छी’
२०७७ माघ १७ गते

साहिल खड्का र अन्नु चौधरीको स्वरमा गीत ‘कान्छी‘ सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीतसमेत गायक स्वयम कै रहेकाे गीतमा बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन रहेको छ । भिडियोमा प्रयोग भएका सम्बादले गीतलाई अझ आकर्षक बनाएको छ ।
https://www.youtube.com/watch?reload=9&fbclid=IwAR0buzevDUhCGWYEsWx-Qi6Z9jXbcjZtlGF9Tl5h7ODF41nPmZ37hZNdgJg&v=gt4AlILkw_I&feature=youtu.be
२०७७ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








