सज्जनले ल्याए ‘कोरोना तिहार’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयका चर्चित गायक सज्जन धामीको ‘कोरोना तिहार’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

सो गीत गायक सज्जनकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको छ ।सज्जनलाई गायिका जानु शाहले स्वरमा साथ दिएकी छिन् । गीतको शब्द तथा संगीत अनु थापाको रहेको छ । उक्त गीतमा सौगात मिश्र, करिष्मा कुवंर र प्रसन्ना श्रेष्ठको फिचर रहेको छ ।

दिनेश ठकुन्नाको निर्देशनमा तयार भएको गीतलाई अनिल विष्टले सम्पादन गरेका हुन भने , बिरेन्द्र परियारले खिचेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया