निशानको गीतमा केकीको रोमान्स (भिडियोसहित)

काठमाडौं । गायक निशान भट्टराई र निशा खड्काको ‘सुकुटे बिच’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतको शब्द संगीत गायिका स्वयमको नै रहेको छ भने, राजु कार्कीको एरेञ्ज रहेको छ । डिएआर मुभिजले प्रस्तुत गरेको उक्त म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।

सन्तोष राजबहाकले निर्देशन गरेको सो भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया