यसपालिको तीजमा मज्जाले नाच्दै आए अर्जुन सापकोटा [भिडियोसहित]
२०७७ साउन १२ गते
![यसपालिको तीजमा मज्जाले नाच्दै आए अर्जुन सापकोटा [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/07/geet.jpg)
काठमाडौं । लोकप्रिय गायक तथा सर्जक अर्जुन सापकोटा पछिल्लो समय चर्चामा छन् । उनले सृजना गरेका तथा स्वर दिएको गीत धेरैले मन गरेका छन् ।
यसैक्रममा उनै गायक तथा सर्जक सापकोटाले यसवर्ष पनि तीज गीत ‘मज्जाले नाचौं’मा सङ्गीत भरेका छन् । लोकप्रिय गायक जय देवकोटा र गायिका भावना आचार्यको स्वर रहेको गीतको शब्द पनि स्वयम गायक देवकोटाले लेखेका हुन् ।
भावना आचार्य र अर्जुन गौतमले अभिनय रहेको गीत जय देवकोटा युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।
२०७७ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








