कर्णाली प्रदेशको ९ जिल्लामा भोलि सार्वजनिक बिदा
मकालु खबर
२०७७ असार १४ गते
काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारले जुम्ला बाहेकका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार धान दिवसको अवसरमा सोमबार बिदा दिने निर्णय भएको हो । एक जिल्लामा भने किन बिदा नदिइएको भन्नेबारे खुलाइएको छैन ।
मकालु खबर
२०७७ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित