‘प्लेयर अफ द सिरिज’बने कप्तान रोहित

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।

कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक थिए ।

त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्ल्स सिरिजको वेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको वेस्ट बलर बनेका छन् ।

५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३–२ ले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *