दोलखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। दोलखा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। मंगलबार ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो। भूकम्पको क्षतिको विवरण आइसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =