राप्रपा केन्द्रीय कार्यसमितिले पायो पूर्णता (सूचिसहित)
२०७७ जेठ २९ गते

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी केन्द्रीय कार्यसमितिको टुंगो लगाएको छ। तीन अध्यक्षको सहमतिमा केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको टुंगो लगाएको हो।
बिहीबार जारी विज्ञप्ति अनुसार केन्द्रीय कार्य समिति सङ्ख्या ३२७, केन्द्रीय कार्य सम्पादन समिति सङ्ख्या ८२ र केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित सदस्य रहेन उल्लेख छ। यस्तै, १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति पनि गठन गरिएको छ।
उच्चस्तरीय केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा वरिष्ठ नेता विश्वबन्धु थापालाई चयन गरेको छ। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहने राप्रपाले जनाएको छ।
कसलाई कुन जिम्मेवारी ?

२०७७ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








