कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ २६ गते

काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
त्यहाँको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १०, सल्यानका ५ र सुर्खेतका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ ।

२०७७ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








