ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ !
२०७४ जेठ १५ गते

काठमाडौं, पुस ११ । ईन्धन भण्डारणको जग्ग खरिद अनियमितता आरोपमा कारवाहीमा परेका निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ शुरु गरेका छन् ।
खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किन वातावरण मिलाईदिन आग्रह गरेका छन्, आजको नागरिकमा यो खबर ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








