गायक तथा सङ्गीतकार श्रेष्ठ श्रोता माँझ आउँदै

असार १४, काठमाडौं । चर्चित एंव लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठ अब एकल साँझ मार्फत श्रोता माझ प्रस्तुत हुने भएका छन् । असार २४ गते ठमेलको थर्ड आई थियटरमा आफ्ना तथा चर्चित गायकहरूका गीतहरु सहित श्रेष्ठ प्रस्तुत हुने छन् ।

Displaying Surendra Shrestha1.jpg    Displaying Surendra Shrestha.jpg

दुई दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा क्रियाशिल श्रेष्ठका स्वरमा तीन दर्जन भन्दा बढी गीतहरु श्रोता माझ आएका छन् भने १५० भन्दा बढी गीतमा कर्णप्रिय संगीत भरिसकेका छन् । गायक तथा संगीतकार श्रेष्ठको यो पहिलो एकल साँझ हो । उनी गायकका साथै गीतकार, संगीतकार तथा एरेन्जर पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =