महानगरका मेयरमाथि दोषैदोष: वैठक बस्न सकेन
२०७४ जेठ १५ गते

काठमाडौं, कात्तिक १९ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।
प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले विरोध गरेका हुन् ।
विरोधका कारण शुक्रबार तय गरिएको महानगरपालिकाको वैठक स्थगित गरिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








