गायिका लक्ष्मी मल्लको ‘सेल्फी -३ तीजको दर’ बजारमा (भिडियोसहित)
२०७४ जेठ १५ गते

काठमाडौं, साउन ५ । सेल्फीको बारेमा लगातार गीत निकाल्दै आएकी लक्ष्मी मल्लको प्रस्तुतिमा फेरी सेल्फी -३ तीजको दर नामको गीत सार्वजनिक भएको छ । मौलिक सस्कृतिमा रहेर निकै उत्कृष्ट सिर्जना बजारमा आएको हो ।
सेल्फी भाग १ र दुईले निकै बजार तताएको तेश्रो भाग पनि उत्तिकै दमदार बनेको छ । लक्ष्मी मल्ल श्रीकृष्ण बम मल्ल र बसन्त थापाको आवाजमा रहेको सेल्फी ३ तीजको दरमा शब्द श्रीकृष्ण बम मल्लको छ भने संगीत बसन्त थापाको रहेको छ ।
गायिका लक्ष्मी मल्लको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








