प्रमोद खरेलको ’मेरो मनको व्यथा’

मकालु खबर, जेठ–१४। चर्चित गायक प्रमोद खरेलले वास्तविक घटनामा आधारित गीत सार्वजनिक गरेका छन् । कर्मा शेर्पाको शब्द रचनामा ’मेरो मनको व्यथा कोर्दैछु…’ बोलको गीत र यसको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको हो । यो गीतलाई ’कर्मा’ एल्बममा समावेश गरिएको छ ।
अस्मित लिम्बूको सङ्गीतमा यो मर्मस्पर्शी गीत तयार भएको छ । यो गीतका शब्द र भिडियोको कथा जातेम्बा शेर्पाको आफ्नै जीवनको वास्तविकता भएको बताइएको छ ।

म्यूजिक भिडियोमा शंकर, पृथ्वी, आयुष, शान्ति र जातेम्बाको भूमिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =