संगीता बनिन्,स्वास्थ्य विज्ञान प्रतिष्ठानको उप-कूलपति
२०७४ जेठ १५ गते

काठमाडौं, मंसिर २९ । वर्तमान सरकारले डा.संगीता भण्डारीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिमा नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा.भण्डारीलाई उपकूलपतिमा नियुक्ति गरेको हो । नाक, कान, घाँटी रोग विशेषज्ञ डा भण्डारीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिको जिम्मेवारी सम्हालिसकेकी छिन् भने उनी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समेत उपकुलपति बन्ने चर्चा चलेको थियो ।
वर्तमान सरकारको आयु घट्दै गर्दा उनी नियुक्ती भएकी छिन्
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








