राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते

काठमाडौं, पुस २१ । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले माघ २५ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुस २५ गतेसम्मलाई दल दर्ता आह्वान गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =