साढे ३३ किलो सुन तस्करी प्रकरणः यूएईबाट पक्राउ परे हरिशरण

माघ २२, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) प्रहरीले साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त हरिशरण खड्कालाई नियन्त्रणमा लिएको छ । 

काभ्रेका ४० वर्षीय खड्का सहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । 

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले काभ्रेका ४० वर्षीय खड्कालाई सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाएको थियो । 

null

कानूनी प्रक्रिया पूरा गरेर उनलाई नेपाल ल्याउने तयारी हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =