प्राइम बैंककाे नयाँ शाखाका लागि कर्मचारी अावश्यकत्ता
२०७४ जेठ १५ गते

मंसिर १४, काठमाडौँ । प्राइम बैङ्कले नयाँ शाखा बिस्तार गर्ने योजनासहित नयाँ कर्मचारी माग गरेको छ । बैङ्कले नयाँ शाखामा ट्रेनी असिस्टेन्ड पदमा कर्मचारी माग गरेको हो ।
बैङ्कले निकट भविष्यमा नै विरगंज, धनुषा, दोलखा, गोरखा, कैलाली, कपिलवस्तु, मकवानपुर, नवलपरासी, पाँचथर, प्युठान, रसुवा, रुपन्देही, सङ्खुवासभा, सिन्धुली, सोलखुम्बु, सुर्खेत र स्याङजामा नयाँ शाखा बिस्तार गर्न लागेको हो ।
बैङ्कले सार्वजनिक गरेको सूचनामा कम्तीमा व्यवस्थापन विषयमा ४० प्रतिशत अङ्क ल्याएर ब्याचलर पास गरेको हुनु पर्ने उल्लेख छ । बैङ्कले १७ नयाँ शाखा खोल्दै गरेको जनाएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








