कक्षा ११ को परीक्षा असार १ बाट

 

जेठ १७, काठमाडौं । कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय गरेपछि ११ को परीक्षा अगाडि सारिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।

स्थानीय तह निर्वाचनका कारण पटक–पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =