सप्तरी– ४ प्रदेश ‘ख’ मा फोरम
२०७४ जेठ १५ गते

मंसिर २४, राजविराज । सप्तरी क्षेत्र नं ४ प्रदेश ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव विजयी भएका छन् । यादव नौ हजार ६०५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले सात हजार ३३३ मत प्राप्त गरे ।
नेकपा (माओवादी केन्द्र) का शशी यादवले चार हजार ४७९ मत मात्र प्राप्त गरेको जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








