धनुषा-२ मा फोरमका उम्मेदवार उमाशंकर विजयी

मंसिर २५ धनुषा । धनुषा क्षेत्र नम्बर-२ बाट राजपा-फोरमका उम्मेदवार संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया १३ हजार मतान्तरले विजयी भएका छन् ।

अरगडिया ३२ हजार ४४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । बाम गठबन्धनका उम्मेदवार माओवादी नेता रामचन्द्र झा १८ हजार ७ सय १५ मत प्राप्त गरी दोस्रो पराजित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =