मुख्यमन्त्री कप क्रिकेटको लागि प्रदेश १ बाट टोली सार्वजनिक
२०७५ फागुन २४ गते

फागुन २३, विराटनगर । कैलालीमा हुने प्रथम मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कालागि प्रदेश नां. १ ले आफ्नो टोली सार्वजनिक गरेको छ । युवा खेलाडीहरु सम्मिलित टोलिको कप्तानी पुष्प थापाले कप्तानी गर्नेछन् ।
प्रतियोगिताका लागि पुष्प थापा (कप्तान), सिद्धान्त लोहानी, अंकित सुवेदी, सन्नी पुन, मिनस थापा, मुकुन्द यादव, राजन थापा, दिपेश कडेल, श्रवण यादव, कमल खत्री, अभ्यास तिम्सिना, फिर्दोस अन्सारी, सोनु मण्डल, सरोज बस्नेत छनौटमा परेका छन् । त्यस्तै प्रशिक्षकमा प्रदिप राज पाण्डे र ब्यवस्थापकमा विप्लव घोष छन् । टोलिमा झापा, मोरङ र सुनसरीबाट खेलाडीहरु पर्न सफल भएका छन् ।
null
२०७५ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








