माईकलले ल्याए ‘दिन रातनै’ (भिडियो सहित)

कात्तिक २६, काठमाडौं । गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्बजनिक गरिएको छ । गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ ।

गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतको सार्बजनिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् जसमा श्रृष्टी र सोनमले साथ दिएका छन् । गीतमा प्रशान्त तामांगको कोरियोग्राफी रहेको छ ।

उत्सव दाहालले खिचेको उक्त भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् भने निर्देशन रायन कार्कीको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =