टेलिभिजनमा संस्कारी देखिने बुहारीको भित्री रुप यस्तो छ
२०७५ चैत १८ गते

चैत्र १८ । चर्चित टिभी सिरियल साथ निभानाकी कलाकार गोपी बहू सबैले मन पराएकी चर्चित कलाकार हुन् ।, निभाना साथियामा आदर्श बुहारीका रुपमा चिनिएकी देवोलिना भट्टाचार्जीले आफ्नो हट तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।
सधै साडीमा देखिने संस्कारी बहुका रुपमा चिनिने गोपी अर्थात देवोलिना भट्टाचार्जीले आफ्नो हट तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनका फ्यानहरु चकित परेका छन् । सार्वजनिक भएका हट तस्विरमा पनि उनी उत्तिकै सुन्दर देखिएकी छन् । एजेन्सी
null
२०७५ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








