उदयपुर क्षेत्र नम्वर २ मा माअाेवादीका सुरेशकुमार राई विजयी
२०७४ जेठ १५ गते

उदयपुर, मसिर २४ । उदयपुर क्षेत्र नम्वर २ मा माअाेवादीका सुरेशकुमार राई विजयी हुनु भएको छ । उहाँले २५ हजार ५ सय ५९ मत पाउनुभयो ।
उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका नायणबहादुर कार्कीले १५ हजार ४ सय ४७ मत प्राप्त गर्नुभएको छ । कार्की चुनाव प्रचारका क्रममा वम आक्रमणमा परि घाईते हुनुभएको छ ।
उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








