कठ्यांग्रिएर मधेसमा एक सातामा ९ को मृत्यु, जनजीवन कष्टकर

काठमाडौं, पुस २२ । पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ ।  यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् ।

दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ ।  चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =