कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक

काठमाडौं, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । शनिवार साँझ बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरिएको छ । ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङ्कन भएको छ । कक्षा ११ मा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =