नायकहरुले हात झिकेपछी को बन्ला ऋषि धमला पत्नीकाे हिरो
२०७४ जेठ १५ गते

असाेज २७, काठमाडाैं । वरिष्ठ पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण रहने चलचित्र ‘अनुराग’बाट नायक पल शाहले हात झिकेका छन् ।
यसअघि मोडल दीपक घिमिरेलाई नायकको रूपमा चयन गरेकोमा दीपकले उक्त चलचित्रबाट हात झिकेपछी निर्माण टोलीले नायकको खोजी सुरु गरेको थियो । पछि पल शाहलार्इ भित्र्याएपनि केही दिन अघि शाहले नयाँ चलचित्र ‘अनुराग’ साइन् गरेको खबर बाहिरिएको थियो ।

चलचित्रको कथा मन परेको बताएका पल शाहले फिल्म छाड्नुको कारण स्पष्ट नखुलेपनी समाचार अनुसार पलको नयाँ चलचित्र ‘शत्रु गते’को छायाँकनको लागी व्यस्त हुदैँ छन् । एकै समय अनुराग र शत्रु गते’को छायाङ्कन परेकोले पलले अनुराग बाट हात झिक्नुपरेको बताइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








