तपाईंलाइ कुकुरले टोक्यो भने कुकुरलाई पनि टोक्दिनुस

कुनैपनि विषय वस्तुहरूमा ब्यंग्य गर्न सामाजिक सञ्जाल प्रयाेग कर्तालार्इ कसैले राेक्न सक्दैन । पिडित ग्याङ ग्रुप पेजमा 

Pabel Ktd ले लेखेकाे स्टाटसले घरेलु समस्याका उपचारलार्इ ब्यङ्ग्यात्मक तवरले प्रस्तुत गरेका छन् ।
Pabel Ktd 23 January at 17:19

केहि घरेलु उपचारहरु ….. !!!
१. यदि तपाईंलाइ कुकुरले टोक्यो भने
कुकुरलाई पनि टोक्दिनुस , हिसाब
बराबर ..
२. दुध फाट्यो भने सेतो धागोले
सिलाइदिनुस , कसैलाई थाहै हुदैन …..
३. यदि तपाईको कपाल झर्छ भने
खौरीदिनुस, झर्न बन्द हुन्छ ……
४.यदि तपाईको दातमा किरा लागेको छ
भने दुइ चार दिन केहि पनि नखानुस ,
किरा भोकभोकै मर्छ ….
५.यदि तपाईंको घाटीमा दुख्छ भने,
कसैलाई
घाटी अठ्याउन लगाउनुस, कहिले
पनि दुख्दैन …….
६. यदि तपाईंलाइ
रातिमा निन्द्रा लाग्दैन भने,
दिउसो मा सुत्ने गर्नुस ….
७. यदि तपाईंको हात दुखिरहेको छ
भने
हथोड़ा लिएर खुट्टामा ३ पटक
जोरले
हिर्काउनुस, हातको पिडा भुल्नु
हुनेछ …

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =