फोनिजमा गुरुङ
२०७४ जेठ १५ गते


संखुवासभा, माघ ६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० जिल्ला अध्यक्षमा नवीन गुरुङ सर्वसम्मत चयन भएका छन् ।
सदरमुकाम खाँदबारीमा शुक्रबार भएको दोस्रो जिल्ला अधिवेशनले चयन गरेको नौसदस्यीय समितिका उपाध्यक्षमा मेघराज तामाङ, सचिवमा ध्यान कुलुङ, सहसचिवमा विमला गुरुङ र कोषाध्यक्षमा तथा सदस्यमा जयकुमार राई, मोहन तामाङ, मोहनकुमार राई र नीलम श्रेष्ठ छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र शाक्य, कृष्णराज शाक्य र सुजन बज्राचार्य रहेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








