चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा प्रदेश नम्बर ७ मा

कैलालि, कात्तिक २९ । नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा सुदुरपश्चिम पुग्नु भएको छ ।

हिजो प्रदेश नम्बर ४ का बाँके र बर्दियाका विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्नु भएका देउवाले आज कैलालीका विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै हुनुुहुन्छ । साथै उहाँले प्रदेश नम्बर ७ का अन्य जिल्लामा समेत चुनावीसभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =