अब न्यायालयको आफ्नै झण्डा र लोगो
२०७४ जेठ १५ गते

काठमाडौं, साउन १० । सर्वोच्च अदालतसहित देशभरका न्यायालयलाई आफ्नै झण्डा र लोगो प्रयोग गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले सर्वोच्च अनालत नियमावलीमार्फत अदालतको बेग्लै झण्डा र लोगो प्रयोग गर्न पाउनृे बाटो खुला गरेको खबर आजको राजधानीमा छापिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








