सुनसरीमा दृष्टिविहीन विद्यार्थी आन्दोलित

सुनसरी, साउन २७ । सुनसरीको धरानस्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुले नियमिति कक्षा सन्चालनको माग गर्दै शिक्षकहरुविरुद्ध आन्दोनल सुरु गरेका छन् ।

विद्यालयका ६ जना शिक्षकले नियमित विद्यालयमा कक्षा नलिएको भन्दै दृष्टिविहीन विद्यार्थीहरुले शिक्षकहरुविरुद्ध नाराबाजी गर्दै शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

विद्यालयकी प्रध्यानाध्यापक केशरी थापाको राजीनामाको माग गर्दै ६ जना शिक्षकले गत मंगलबारलेखि विद्यालयतमा तालाबन्दी गरेपछि विद्यार्थी त्यसको प्रतिकारमा उत्रिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =