ढुङ्गाको घर भएका आमाको मन (भिडियो पनि हेर्नुहोला)
२०७४ जेठ १५ गते


कालिकोट । ‘भूकम्पले अरुको घर हल्लिए तर हाम्रो हल्लिएन ।’

काठमाडौं बाट ७५० पश्चिममा रहेको कालिकोट नजिकैको घट्टे खोलामा बस्ने दम्पतीको अनौठो कथा र घर छ ।

ढुङ्गाको घर माथिबाट पानी बगेको छ । अचम्म लाग्दो कुरा के छ भने यती ठुलो ठुङ्गालाई सिरमा राखेर आफ्नो कर्म थलो बनाउदै बिगत १० बर्स देखी यि आमा र उन्का श्रीमान यही ढुङे घरमा बस्दै आएका छन । सुनौँ, आज उनै दम्पत्तिका अनौँठो घरको कथा :
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








