ढुंगाले लागेर चिनियाँ नागरिकको मृत्यु

काठमाडौं, माघ १५ । दोलखाको विगु गाउँपालिका १ लामाबगरमा माथिबाट खसेको ढुंगाले लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

अपर तामाकोशी हाइड्रोपावरको ड्याम साइडमा ग्राउन्डिङ सर्किटको काम गर्दै गरेका चिनियाँ नागरिक सुन लिङ लङलाई माथिबाट खसेको ढुंगाले लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =