धादिङ १ मा एमालेका भूमिप्रसाद त्रिपाठी विजयी

धादिङ, मंसिर २३ । धादिङ क्षेत्र नं. १ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले प्रतिष्पर्धीभन्दा झण्डै २८ हजारको मतान्तरले विजयी हुनुभएको छ ।

उहाँ ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनुभयो । धादिङ क्षेत्र नं. २ मा भने एमाले र कांग्रेसबिच तीव्र प्रतिष्पर्धा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =