खप्तड गोल्ड कपको उपाधी आर्मीको पोल्टामा

काठमाडौं, माघ १ । सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा गर्दै त्रिभुवन आर्मीले सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा आर्मीले अर्को विभागीय टिमलाई टाइब्रेकरमा ५-४ ले हराएको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो, जसमा सशस्त्रका सुदिप शिख्रकार गोल गर्न चुके । आर्मीका विवेक बस्नेतले विनिङ गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =