Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
७ दिने उदघोषण एवं नेतृत्व विकास तालिम सम्पन्न
मकालु खबर
२०७४ जेठ १५ गते
ललितपुर , साउन १६ । यूराशिया रेयूकाई, नेपालले ७ दिने उदघोषण एवं नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । करिब ३० जनाको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई डा. राजु अधिकारी र कलाकार कोमल ओलीले प्रशिक्षण दिएका थिए ।