शासकीय स्वरुपबारे संविधान संशोधन गरिनुपर्ने माओवादी केन्द्रको माग

काठमाडौं, साउन ९ ।  सत्तारुढ माओवादी केन्द्रका सांसदहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी संविधान संशोधनका माग गरेका छन् ।

ब्यवस्थापिका संसद्को आईतबारको बैठकमा माओवादी केन्द्रका करिव आधा दर्जन सांसदले मुलुकलाई राजनीतिक संक्रमणको खतरबाटा जोगाउन कम्तीमा पाँच बर्षका लागि प्रत्यक्ष निर्वाचित प्रधामन्त्री वा राष्ट्रपति हुनुपर्ने बताएका हुन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =