बाइक गर्लः
२०७४ जेठ १५ गते



बाइक गर्लः नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा राजधानीको भृकुटी मण्डपमा जारी नाडा अटो शो मा मा प्रमोसनका लागि बसेका मोडलहरु ।
नाडा अटो शो २०१७ को १२ औं संस्करण भदौ १८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, १९ वटा ब्राण्डका २–पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरु प्रर्दशनमा राखिएको छ ।
तस्विरः मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








