सानिमा बैङ्कको अध्यक्षद्वारा सपथग्रहण
२०७४ जेठ १५ गते

असाेज ३०, काठमाडाैं । हालै सम्पन्न १३आै वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित बिनय कुमार श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

नव निर्वाचित अध्यक्षलाई नेपाल राष्ट्र बैङ्कमा आयोजित एक समारोहका बिच का. मु. गभर्नर चिन्तामणि सिवाकोटीले सपथग्रहण गराउनु भएकाे थियाे ।
सपथग्रहण समारोमा नेपाल राष्ट्र बैङ्कका उच्च पदस्थ कर्मचारीहरू, सानिमा बैङ्कका सञ्चालक तथा उच्चपदिय कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








